
»» जुन पेज वा साथीलाई tag गर्ने हो त्यसको profile मा जानुहोस र page link हेर्नुहोस ।
»» त्यो link मा कतै ....id=255592694471276.... (255592694471276 is for our page) भनेर profile id number देखिनेछ ।
»» यदि username राखेको छ भने कुनै फोटो वा स्ट्याटसको कमेन्टमा गएर id number हेर्न सकिन्छ ।
»» अब tag गर्नुपर्ने ठाउँमा @[id:] format मा जस्तै @[255592694471276:] लेखिदिनुहोस तपाईको काम पुरा हुनेछ ।
»» एकभन्दा धेरै पेजलाई tag गर्न पनि सकिन्छ
## कम्प्यूटरका लागि भने @ लेखेर पेजको नाम लेख्दा हुन्छ ।
→ यसले पनि काम गर्छ ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment