New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


कुनै सफ्टवेयरको प्रयोगबिना मोबाईलमा Youtube भिडियो डाउनलोड गर्नुहोस्

Posted By SanoSansar.Net on Monday, May 21, 2012 No Comments
मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन ।

तपाईले एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनि काम गर्छ ) आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।
तरीका यस्तो छ :


Steps:


youtube


१. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस ।

२. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ :
m.youtube.com/somecontent/

३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ :
ssyoutube.com/somecontent/

र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.