New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


मोबाईलमा ब्यालेन्स सकियो ? अब चिन्ता नलिनुहोस्

Posted By SanoSansar.Net on Monday, June 18, 2012 No Comments
Ncell

नेपालको सबैभन्दा ठूलो मोबाईल सेवा प्रदायक कम्पनि Ncell ले आफ्ना प्रयोगकर्ताहरुमाझ एउटा नयाँ सेवा थपेको छ ।
यसअन्तर्गत अब आकस्मिक अवस्थामा मोबाईलमा २ वा सोभन्दा कम रुपैंया ब्यालेन्स छ भने *९९८८# डायल गरी आफ्नो एकाउन्टमा थप २० रुपैंया प्राप्त गर्न सकिन्छ ।

त्यसपछि तपाईले जब रिचार्ज गर्नुहुन्छ, Ncell ले स्वत: सोही रकम ( करसहित २२ रुपैंया ) तपाईको एकाउन्टबाट घटाउनेछ ।
एकपटक लिएको रकम चुक्ता नगरेसम्म अर्कोपटक लिन नमिल्ने यो सेवामा यदि ग्राहकले पछि रिचार्ज गरेन भने के हुन्छ भन्ने बारेमा भने खुलाईएको छैन ।

नेपाल टेलिकमले भने यसअघि नै कुनै 'सेवा-शुल्क' विना नै एउटा मोबाईल बाट अर्को मोबाईलमा ब्यालेन्स ट्रान्सफर गर्ने सुबिधा दिएको छ ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.