New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


Nepal Telecom को नेटवर्क भित्र सित्तैमा SMS पठाउनुहोस् | Send Free SMS within NTC Network | NTC WebSMS Service

Posted By SanoSansar.Net on Sunday, June 17, 2012 No Comments
Ntc

नेपाल टेलिकम (Nepal Telecom) ले धेरै पहिलेदेखि आफ्ना GSM तथा CDMA प्रयोगकर्ताहरुलाई आफ्नो WEBSMS सेवामार्फत दैनिक १० ओटा SMS सित्तैमा पठाउन सकिने व्यवस्था गरेको छ ।
टेलिकमको नेटवर्क भित्र मात्र लागु हुने हुनाले यसबाट तपाईहरुले Ncell, UTL जस्ता अन्य सेवा प्रदायकहरुमा भने SMS पठाउन सक्नुहुन्न ।
एकदिनमा दशओटा SMS पठाईसकेपछि तपाईले अर्को दिन कुर्नुपर्ने हुन्छ र एकपटकमा १६० अंग्रेजी अक्षरसम्मको म्यासेज पठाउन सक्नुहुनेछ ।

आफ्नो सिमकार्डमा यो सेवा सुचारु गर्नका लागि यो लिंकमा जानुहोस् ।

[ यस्तै Ncell मा पनि तपाईले यस्तै WEBSMS सेवा पाउनुहुन्छ । यसको बारेमा म पछि लेख्नेछु । ब्लग हेर्दै गर्नुहोला ;) ]


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.