New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


तपाईको मोबाईलमा नेपाली अक्षर बुझिँदैन ? यस्तो गर्नुस्

Posted By SanoSansar.Net on Thursday, December 8, 2011 6 Comments
आफ्नो मोबाईलबाट ईन्टरनेट चलाउँदा नेपालीमा लेख्न त परै जाओस्, नेपाली भाषाका साईट पढ्नै समेत नमिल्ने वा कोठा कोठा [☒☒☒☒☒☒☒☒ ☒☒☒☒] मात्र देखाउने आदि समस्याले हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, यहाँ भनेअनुसार गर्नुभयो भने तपाईलाई नेपाली पढ्न कुनै समस्या हुनेछैन ।

सजिलोको लागि यो लेखलाई दुई भागमा बाडिँएको छ :

1. Opera Mini डाउनलोड गर्नुहोस् :

ओपेरा मिनि संसारमा सर्वाधिक प्रयोग गरिने वेब ब्राउजर हो । हामीले नेपाली पढ्न नमिलेको खन्डमा यहि ब्राउजरको प्रयोग गरेर पढ्न मिल्ने बनाउँछौँ ।
ओपेरा मिनी (Opera Mini) तपाईले यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ । अथवा तपाईसगँ पहिल्यै छ भने तल भनेअनुसार सेटअप गर्नुहोस् :
opera mini logo

2. Opera Mini मा यसरी Configuration मिलाउनुहोस् :

  • Opera Mini को address bar (www. लेख्ने ठाउँ) मा config: लेखेर ok गर्नुहोस ।
  • अब Opera configuration पेज खुल्नेछ ।
  • त्यस पेजको अन्तिम तिर "Use Bitmap fonts for complex scripts" भन्ने option देख्नुहुनेछ । त्यसलाई No बाट Yes बनाईदिनुस र save गर्नुहोस ।

यति गरिसकेपछि तपाईलाई ओपेरा मिनीबाट ईन्टरनेटमा नेपाली पढ्न कुनै समस्या हुनेछैन । पढ्न त मिल्यो अब नेपालीमा लेख्न पनि चाहानुहुन्छ भने यहाँ हेर्नुहोस्
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter

6 comments:

Anonymous said...

wow it's great ! thank you information

Sano Sansar on December 25, 2011 at 8:05 PM said...

welcome :)

www.hrgautam.blogspost.com on April 28, 2012 at 6:07 AM said...

thankx sanosansar femally

Unknown on December 1, 2012 at 3:56 AM said...

thanks for sanosansar

Unknown on April 25, 2014 at 3:01 PM said...

Mero mobile ma Nepaleli. Basha audina ne sir tesko lage k garnu parcha holla

Unknown on April 25, 2014 at 3:03 PM said...

Sir mero mobile GT-I9070 ma nepali language audina tesko kun software download garnu parcha holla

Post a Comment

 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.