तपाईहामी मध्ये धेरैले आफ्नो मोबाईल/कम्प्यूटर मा वेब ब्राउज गर्नका लागि प्रयोग गर्ने ब्राउजरहरुमध्ये Opera (Opera Mini) पनि एक हो । जब हामी यसबाट ईन्टरनेट चलाईरहेका हुन्छौं र हामीलाई कुनै महत्वपूर्ण हिसाब (calculation) गर्नुपर्यो तर calculator छैन भने के गर्ने त , आउनुहोस् यसबारे केहि जानकारी लिईराखौं ।
Opera Mini ले Javascript सपोर्ट गर्ने हुँदा हामीले त्यसैको प्रयोग गरेर सजिलै calculation गर्न सक्छौ । Opera Mini को Address Bar को www. हटाउनुहोस् र त्यहाँ तलकामध्ये आवश्यक प्रक्रियासगँ सम्बन्धित code हरु Paste गरेर OK गर्नुहोस् । तत्कालै तपाईले उत्तर पाउनुहुनेछ ।
[ Note: Javascript code मा दिईएका a,b आदि अक्षरहरुलाई आफूलाई आवश्यक संख्याले replace गर्नुहोला । ]
1. जोड (addition) गर्नका लागि :
javascript:alert(a+b)उदाहरणः 20 र 30 जोड्दा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(20+30) लेखेर OK गर्नुहोस् ।
2. घटाउ (substraction) गर्नका लागि :
javascript:alert(a-b)उदाहरणः 20 र 10 घटाउँदा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(20-10) लेखेर OK गर्नुहोस् ।
3. गुणन (multiplication) गर्नका लागि :
javascript:alert(a*b)उदाहरणः 10 र 5 गुणन गर्दा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(10*5) लेखेर OK गर्नुहोस् ।
4. भाग (division) गर्नका लागि :
javascript:alert(a/b)उदाहरणः 10 लाई 5 ले भाग गर्दा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(10/5) लेखेर OK गर्नुहोस् ।
5. Sin :
javascript:alert(math.sin(a))उदाहरणः sin30 को value जान्नको लागि address bar मा javascript:alert(math.sin(30)) लेखेर Ok गर्नुहोस् ।
6. Cos :
javascript:alert(math.cos(a))उदाहरणः cos60 को value जान्नको लागि address bar मा javascript:alert(math.cos(60)) लेखेर Ok गर्नुहोस् ।
7. Tan :
javascript:alert(math.tan(a))उदाहरणः tan45 को value जान्नको लागि address bar मा javascript:alert(math.tan(45)) लेखेर Ok गर्नुहोस् ।
8. Power :
javascript:alert(pow(a,b))उदाहरणः 2 लाई 5 पटक गुणा गर्दा (2 को Power 5) कति हुन्छ जान्नको लागि address bar मा javascript:alert(pow(2,5)) लेखेर Ok गर्नुहोस् ।
9. शेष (Modulus/Remainder) :
javascript:alert(a%b)उदाहरणः 10 लाई 3 ले भाग गर्दा कति शेष रहन्छ जान्नको लागि address bar मा javascript:alert(10%3) लेखेर Ok गर्नुहोस् ।
10. Square Root :
javascript:alert(sqrt(a))उदाहरणः 64 को square root जान्नको लागि address bar मा javascript:alert(sqrt(64)) लेखेर Ok गर्नुहोस् ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment