यदि तपाईहरु Nokia S40 अर्न्तगतका Java मोबाईल सेटहरु चलाउनुहुन्छ भने आफ्नो मोबाईलमा .pdf फर्म्याट (Portable Document Format) का फाईलहरु डाउनलोड गरेर खोल्न वा हेर्न मिल्ने सुबिधा नभएको पक्कै पनि अनुभव गर्नुभएको छ होला । यसै असुविधाको विकल्प स्वरुप यो पोस्टमा एउटा सानो उपाए पोस्ट गरेको छु , जसअनुसार हामीले UC Browser को प्रयोगबाट तुलनात्मक रुपमा साना PDF फाईलहरुलाई सजिलै हेर्न र पढ्न सक्छौँ ।
कसरी हेर्ने मोबाईलमा PDF फाईल ?
Uc Browser खोल्नुहोस र चाहेको pdf फाईल खोजेर डाउनलोड अप्सन छान्नुहोस् । अब 'Download Notice' Page खुल्छ, जसमा "Save" , "Preview" र "Offline Download" गरी तीनओटा बटन देख्नुहुनेछ । तिमध्ये Preview मा Click गर्नुहोस् र Loading हुन दिनुहोस् । त्यसपछि त्यस फाईलभित्रका सामाग्रीहरु आफ्नो मोबाईलको स्क्रिनमा पाउनुहुनेछ ।Kindly Bookmark this Post using your favorite Bookmarking service:



0 comments:
Post a Comment