New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


Mig33 मा साथीलाई Disconnect गराईदिने हो कि

Posted By SanoSansar.Net on Thursday, December 1, 2011 No Comments
mig33-disconnect
तपाई Mig33 कत्तिको चलाउनुहुन्छ ? चिनजानका साथीभाई तथा अपरिचितसगँ पनि कुराकानी गर्ने एउटा ठूलो नेटवर्क सायद धेरैले चलाउँछौ होला । कोहि कोहि त फुर्सद पाउनेबित्तिकै मिगमै झुन्डिहाल्नुहुन्छ होला है । अनि कहिलेकाहिं आफुलाई च्याट गर्न मन नलागेका र च्याट गर्दागर्दा वाक्क लागेका मान्छेलाई Disconnect गराउन पाउँदा रमाईलै हुन्छ नि हैन त ?? आउनुस् आज यहि कुरा सिकौँ ।

यसका लागि सजिलो उपाए छ :

तपाईले धेरै काम गर्नु पर्दैन, मात्र उसलाई तलकामध्ये कुनै एक लेखाउनु होस्, ऊ आफैँ Disconnected हुन्छ ।
  • hackman.mobi
  • .mobi
  • .lk

ध्यान पुर्याउनुपर्ने कुरा :

विचार पुर्याउनुस साथीलाई लेखाउँछु भनेर सिधै आफैंले hackman.mobi लेख है भनेर लेख्दा आफैं disconnect हुनुपर्ला नि । :D
अरु कुनै उपाए अपनाउनुहोस । जस्तै:
Oye, hackman(.)mobi lai ( ) nadikana lekh ta, free credit aaudo raixa yar :D :P

ल रमाईलो गर्नुस् है त ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter

0 comments:

Post a Comment

 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.