New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


SLC Result 2068

Posted By SanoSansar.Net on Wednesday, June 13, 2012 No Comments
SLC

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६८ चैत्र ७ देखि १६ गतेसम्म सञ्चालन गरेको SLC (प्रवेशिका परीक्षा) को नतिजा आज प्रकाशित गरेको छ । जसमा नियमिततर्फ ४,४५,९७४ र एक्जाम्टेडतर्फ ८२,२८३ गरी जम्मा ५,२८,२५७ परीक्षार्थी सम्मिलित थिए ।

रिजल्टको संक्षिप्त विवरण यसप्रकार छ ।


नियमिततर्फ :
जम्मा परीक्षार्थी संख्या : ४,४५,९७४
उत्तीर्ण परीक्षार्थी संख्या : १,९७,६३८
उत्तीर्ण प्रतिशत : ४७.१६ %
बिशिष्ट श्रेणी : १७,७६०
प्रथम श्रेणी : ७७,२५७
द्वितिय श्रेणी : ९३,८३०
तृतीय श्रेणी : ८,७९१

एक्जाम्टेड तर्फ :
जम्मा परीक्षार्थी संख्या : ८२,२८३
उत्तीर्ण परीक्षार्थी संख्या : १०,५४९
उत्तीर्ण प्रतिशत : १३.७०%

कसरी हेर्ने रिजल्ट ?


परिक्षाको नतिजा हेर्नको लागि
→ www.soce.gov.np
→ slc.ntc.net.np
मा गएर आफ्नो सिम्बोल नम्बर (Symbol Number) र जन्ममिति (Date Of Birth) राखेर विषयगत प्राप्ताङ्क सहित हेर्न सकिन्छ ।
साथै निम्न साईटहरुमा पनि हेर्न सकिन्छ :
www.moe.gov.np
www.doe.gov.np
www.edusanjal.com

»» तपाईले यहाँवाट रिजल्ट डाउनलोड पनि गर्न सक्नुहुन्छ

»» आफ्नो Landline वा CDMA फोनबाट १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहापाउन सक्नुहुनेछ ।

»» साथै बिभिन्न कम्पनिहरुले SMS बाट रिजल्ट प्रदान गर्ने सेवा पनि सञ्चालन गरेका छन् ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.