New!! घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा!


आफ्नो फेसबुक status वा comment निलो अक्षरमा लेख्नुहोस् | Update your Facebook status or comment in Blue colour

Posted By SanoSansar.Net on Sunday, June 3, 2012 No Comments
fb

विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ता हरुलाई पूर्वनिर्धारित (default) 'कालो (black)' बाहेक अन्य colour मा status update गर्न सकिने सुबिधा दिएको त छैन, तैपनि एउटा सजिलो उपाय लगाएर हामीले 'निलो (blue) colour' मा पनि आफ्नो status वा comments पोस्ट गर्न सक्छौं, जुन click गर्न मिल्ने हुन्छ ।

१. सबैभन्दा पहिला आफुले निलो रङमा status/comment पोस्ट गर्न चाहेको ठाउँमा तलको CODE लगेर जस्ताको तस्तै Paste गर्नुहोस् ।
@[1: ]@@[1:[0:1: Your Text Here]]

२. अब त्यो CODE मा रहेको YOUR TEXT HERE को ठाउँमा आफ्ना कुरा लेख्नुहोस् र पोस्ट गर्नुहोस् ।

३. अब हेर्नुहोस् आफूले पोस्ट गरेका अक्षरहरु निलो रङमा देखिनेछन ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
 

About The Author

Site Statistics

eXTReMe Tracker

सानो संसार [Sano Sansar] © 2013. All Rights Reserved | Template Style by My Blogger Tricks | Modified by SanoSansar.Net | Powered By Blogger.