
आफूलाई चाहिएको गित (म्युजिक भिडियो) खोज्न र हेर्नका लागि अरु वेबसाईट भन्दा Youtube लाई नै सजिलो मानिन्छ किनकी बजारमा पाईने लगभग सबै गितका म्युजिक भिडियोहरु त्यहिँ भेटिन्छन् । तर पहिला Youtube बाट भिडियो डाउनलोड गरेर फेरि Mp3 मा Convert गर्नुभन्दा एकैचोटी सिधै Mp3 format मा डाउनलोड गर्दा सजिलो पर्न आउँछ ।
ईन्टरनेटमा केहि साईटहरु भेटिन्छन्, जसले यो काम नि:शुल्क गर्दछन् । तपाईले मात्र आफूलाई Mp3 format मा चाहिएको Youtube File को लिंक (url) लगेर यिमध्ये कुनै साईटमा पेस्ट गरी Convert गर्न सक्नुहुन्छ ।
Youtube File लाई Mp3 मा Convert गर्ने केहि साईटहरु यहाँ छन् :
Kindly Bookmark this Post using your favorite Bookmarking service:


