सजिलोको लागि यो लेखलाई दुई भागमा बाडिँएको छ :
1. Opera Mini डाउनलोड गर्नुहोस् :
ओपेरा मिनि संसारमा सर्वाधिक प्रयोग गरिने वेब ब्राउजर हो । हामीले नेपाली पढ्न नमिलेको खन्डमा यहि ब्राउजरको प्रयोग गरेर पढ्न मिल्ने बनाउँछौँ ।ओपेरा मिनी (Opera Mini) तपाईले यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ । अथवा तपाईसगँ पहिल्यै छ भने तल भनेअनुसार सेटअप गर्नुहोस् :
2. Opera Mini मा यसरी Configuration मिलाउनुहोस् :
- Opera Mini को address bar (www. लेख्ने ठाउँ) मा config: लेखेर ok गर्नुहोस ।
- अब Opera configuration पेज खुल्नेछ ।
- त्यस पेजको अन्तिम तिर "Use Bitmap fonts for complex scripts" भन्ने option देख्नुहुनेछ । त्यसलाई No बाट Yes बनाईदिनुस र save गर्नुहोस ।
यति गरिसकेपछि तपाईलाई ओपेरा मिनीबाट ईन्टरनेटमा नेपाली पढ्न कुनै समस्या हुनेछैन । पढ्न त मिल्यो अब नेपालीमा लेख्न पनि चाहानुहुन्छ भने यहाँ हेर्नुहोस् ।
Kindly Bookmark this Post using your favorite Bookmarking service:



6 comments:
wow it's great ! thank you information
welcome :)
thankx sanosansar femally
thanks for sanosansar
Mero mobile ma Nepaleli. Basha audina ne sir tesko lage k garnu parcha holla
Sir mero mobile GT-I9070 ma nepali language audina tesko kun software download garnu parcha holla
Post a Comment